नियम २०६
परिचय पत्र
:अवकास प्राप्त पूर्व प्रहरी कर्मचारीका नाउँमा प्रहरी महानिरीक्षक वा निजबाट अख्तियार प्राप्त अधिकारीले परिचय पत्र जारी गर्न सक्नेछ ।